२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्डसँग स्वीडेनका गैरआवासीय राजदूतको शिष्टाचार भेट


प्रधानमन्त्री प्रचण्डसँग स्वीडेनका गैरआवासीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि स्वीडेनका गैरअवासीय राजदूत जन थिस्लिफले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएका सो भेटमा उनीहरुबीच आपसी हित र दुई देशबीचको सम्बन्धका बारेमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !