२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूत सङ्को शिष्टाचार भेट


रामचन्द्र पौडेल र छन सोङ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङ्ले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !