३ फाल्गुन २०८२, आइतबार

Tag: विश्वप्रकाश शर्मा

शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता गर्न नेपाली काँग्रेसको माग

काठमाडौँ, १ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शङ्कास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति मार्फत शंकास्पद मृत्यु भएका व्यक्तिको परीक्षण गरिनु झनै