१२ बैशाख २०८१, बुधबार

प्रस्ताव ल्याउंदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ? को गर्दैछ यो षड्यन्त्र : प्रवक्ता शर्मा


विश्वप्रकाश शर्मा

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नँया नक्सा छाप परिवर्तन गर्न ल्याएको संविधान संशोधन विधेयक ल्याउँदा कांग्रेसलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

आज एक स्टाटस लेख्दै उनले भनेका छन्, “प्रस्ताव ल्याउंदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ? को गर्दैछ यो षड्यन्त्र ? @PM_Nepal प्रक्रिया सुचारु गर्नोस् । के.स.को बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र शंसोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दि´सकेका छौं । यसमा हामी चट्टानी रुपले दृढ छौं/रहन्छौं ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !