११ बैशाख २०८१, मंगलबार

Tag: विनियोजन विधेयक

प्रतिनिधिसभाको बैठक बस्दै, आज पनि विनियोजन विधेयकमाथि छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा बिहान ११ बजेपछि बस्न लागेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल आज जारी रहने भएको हो । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको दैनिक कार्यसूचीको पहिलो नम्वरमा विनियोजन