१५ जेष्ठ २०८१, मंगलबार

Tag: विकास र समृद्धि

साहित्य भनेको देश र मानिसको विकासको सुन्दर ऐना हो – साहित्यकार काफ्ले खतिवडा

पेशाले सामुदायिक माध्यमिक विद्यालयकी शिक्षक शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता पनि हुनुहुन्छ । सिन्धुलीको चपौले भन्ने सुन्दर ठाउँमा जन्मिएकी शोभा शिक्षण र साहित्यिक क्षेत्रका साथै समाज सेवाको क्षेत्रमा पनि निक्कै चासो लिनु हुन्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरुमा समसामयिक