काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैसेपाटी गएका छन् । नेपाल, खनाल, गौतम र श्रेष्ठबीच छलफल भइरहेको स्रोतले बतायो । विभाजनतर्फ उन्मुख नेकपाको कुनै पनि