४ श्रावण २०८२, आइतबार

Tag: वरिष्ठ उपाध्यक्ष

एमाले बैठकमा वरिष्ठ उपाध्यक्ष हटाउने, पदाधिकारी घटाउने प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पद हटाउने र पदाधिकारी संख्या घटाउने प्रस्ताव गरिएको छ । विधान मस्यौदा समिति तयार पार्ने जिम्मा पाएका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वरिष्ठ उपाध्यक्ष पद हटाउने र पदाधिकारी संख्या घटाउने प्रस्ताव ल्याएका हुन्