लोकतन्त्र मेला : एउटै छानोबाट लोकतन्त्रबारे जानकारी
५ असोज, काठमाडौँ । राजनीतिक दलले एउटै छानोबाट सर्वसाधारणलाई लोकतन्त्रबारे जानकारी दिइरहेका छन् । मुलुकमा स्थापित लोकतन्त्रबारे जनतालाई बुझाउन वसन्तपुरमा सञ्चालित ‘लोकतातन्त्र मेला’मा एउटै छानोबाट दलले जानकारी दिइरहेका हुन् । लोकतन्त्रबारे विभिन्न जानकारीमूलक पुस्तक, आफ्नो दलबारे जानकारी, संविधानका मूलभूत कुरा