७ बैशाख २०८१, शुक्रबार

Tag: लोकतन्त्र

लोकतन्त्र चाहनेले निर्वाचनको विरोध गर्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र चाहानेले निर्वाचनको विरोध नगर्ने बताएका छन् । निर्वाचन आयोगका आयुक्तहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकार अब निर्वाचन गराउनेमा केन्द्रित भएको उल्लेख गर्दै निर्वाचन आयोगलाई कुनै