काठमाडौँ-६ मा सर्वेन्द्रलाई हराउँदै रास्वपाका शिशिर खनाल विजयी
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । थापाले प्रतिद्वन्द्वी उम्मेदवार नेकपा एमालेका सर्वेन्द्र खनाललाई फराकिलो मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । शिशिरले १४ हजार २०४ मत ल्याई विजयी भएका