१३ आश्विन २०८१, आइतबार

Tag: राष्ट्रियसभा

बालुवाटारमा मन्त्रिपरिषद्काे बैठक जारी, वामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले मन्त्रिपरिषद्को बैठक जारी रहेको जानकारी दिएका छन् । केहीबेरअघि शुरु भएको मन्त्रिपरिषदको बैठकले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव