७ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारीसमक्ष ७ जना राजदूतले लिए सपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका छन् । उक्त अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो । शपथ लिने राजदूतहरुमा तीर्थराज