११ बैशाख २०८१, मंगलबार

Tag: राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारीको कार्यकाल सकियो, निजी निवास बूढानीलकण्ठमा सर्ने तयारी

काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजदेखि सकिंदैछ । राष्ट्रपति भण्डारीको दोस्रो चरणको पाँच वर्षे कार्यकाल आज रातिदेखि सकिन लागेको हो । भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ । उनी भोलि २९