काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देनसहितका पदाधिकारीहरुले शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसंग छलफल गरेका हुन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे परामर्श गर्ने क्रममा विभिन्न दलका नेताहरुलाई