२ श्रावण २०८२, शुक्रबार

Tag: राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष लिङ्देनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष गिरीलाई आज पदमुक्त गरेका हुन् । राप्रपा अध्यक्ष लिङदेनले उपाध्यक्ष गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेबारीबाट पदमुक्त गरेका हुन् ।