९ जेष्ठ २०८१, बुधबार

Tag: राजश्व

सवारी कारवाहीबाट रु एक करोड ६४ लाख राजश्व

सुर्खेत, १ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आव २०७५/७६ मा रु एक करोड ६४ लाख राजश्व सङ्कलन गरेको छ । सुर्खेतमा सञ्चालित विभिन्न सवारी कारवाहीबाट आव २०७५/७६ को असार ३० गतेसम्म रु एक करोड ६४ लाख ५८ हजार