६ श्रावण २०८१, आइतबार

Tag: राजनीतिक दल

राजनीतिक दलको महाधिवेशनः पर्यटनसँगै अर्थतन्त्र चलायमान

चितवन । जिल्लामा राजनीति दल र तिनका भातृ सङ्गठनका केन्द्रीय अधिवेशनका कार्यक्रम निरन्तर हुँदा यहाँको पर्यटनसँगै अर्थतन्त्र चलायमान भएको छ । राजनीति दलका प्रतिनिधिसँगै कार्यक्रम हेर्न आउनेले जिल्लाका होटल तथा रेष्टुराँ भरिभराउ हुन थालेका छन् । यसले समग्र जिल्लाको अर्थतन्त्रलाई