काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले राजनीतिक नेतृत्व केपी शर्मा ओलीकै हातमा रहिरहे शहिदहरू थप्दै जाने टिप्पणी गरेका छन् । संयोजक मिश्रले राजनीतिक नेतृत्व ओलीकै हातमा रहिरहे ओलीले केवल शहिदहरू थप्दै जाने टिप्पणी गरे । आज सामाजिक संजालमा