६ बैशाख २०८१, बिहिबार

राजनीतिक नेतृत्व ओलीकै हातमा रहिरहे केवल यिनले शहिदहरू थप्दै जाने हुन् : रवीन्द्र मिश्र


रवीन्द्र मिश्र रविन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले राजनीतिक नेतृत्व केपी शर्मा ओलीकै हातमा रहिरहे शहिदहरू थप्दै जाने टिप्पणी गरेका छन् । संयोजक मिश्रले राजनीतिक नेतृत्व ओलीकै हातमा रहिरहे ओलीले केवल शहिदहरू थप्दै जाने टिप्पणी गरे ।

आज सामाजिक संजालमा एक स्टाटस लेख्दै मिश्रले राजनीतिक नेतृत्व आफ्नो हातमा आयो भने शहिदको सपना पुरा गर्दै जाने बताए ।

मिश्रले लेखेका छन्, “राजनीतिक नेतृत्व यिनकै हातमा रहिरहे यिनले केवल शहिदहरू थप्दै जाने हुन्। राजनीतिक नेतृत्व हाम्रो हातमा आयो भने हामीले शहिदको सपना पुरा गर्दै जाने हो। ‍”विवेकशील साझा पार्टी, अभियान विभाग (नव युवा सञ्जाल) ले आयजना गरेको यो कार्यक्रममा खासगरी युवाहरूको उपस्थितिको अपेक्षा गर्दछौँ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !