६ जेष्ठ २०८१, आइतबार

Tag: रवीन्द्र अधिकारी

धरहराको पुनःनिर्माण छिटो हुन्छ : मन्त्री अधिकारी

२ जेठ, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले भूकम्पका कारण क्षति भएको धरहराको पुनःनिर्माणका लागि छिटो बोलपत्र आह्वान गरिने बताएका छन् । विश्व संग्रहालय दिवसको उपलक्ष्यमा नेपाल म्युजियम एशोसिएसनले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा मन्त्री अधिकारीले