काठमाडौँ, कार्तिक २२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा अरब सागरमा विकसित भई रहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था