२४ बैशाख २०८१, सोमबार

Tag: मौसम पूर्वानुमान

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ, चैत १८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा भारतको विहार आसपासमा रहेको न्युन चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल मौसमको