५ जेष्ठ २०८१, शनिबार

Tag: मौसम पूर्वानुमान

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल कोशी, बागमती