आज कार्तिक १६ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, कार्तिक १६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण उल्लेखनीय मौसमी प्रणाली छैन । हालको मौसमको अवस्था हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र