२०७८ साल मंसिर २४ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, मंसिर २४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।