२५ बैशाख २०८१, मंगलबार

Tag: माधव नेपाल

माधव नेपालले अचानक बोलाए संसदीय दलको बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टीको संसदीय दलको बैठक अचानक बोलाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि देशको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न अध्यक्ष नेपालले आज अपराह्न संसदीय दलको बैठक बोलाएका हुन् ।