२४ बैशाख २०८१, सोमबार

Tag: माओवादी केन्द्र

माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले नेतामा अध्यक्ष दाहाललाई चयन गरेको हो । यस्तै, दलको प्रमुख सचेतकमा हितराज पाण्डे निर्विरोध चयन