१२ आश्विन २०८१, शनिबार

Tag: माओवादी केन्द्र

माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्छ, सरकारबाट बाहिरिन्छौं : देव गुरुङ

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले संसदमा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा मतदान गर्ने भएको छ । काठमाडौँमा आज सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै माओवादी केन्द्रका संसदीय दलका