८ जेष्ठ २०८१, मंगलबार

Tag: महाधिवेशन

विवादका बीच नेविसंघको महाधिवेशन प्रतिनिधिहरुको नामावली सार्वजनिक (नामावलीसहित)

काठमाडौँ, ३० साउन – विवादका बीच नेपाल विद्यार्थी संघको निर्वाचनका लागि महाधिवेशन प्रनिनिधिहरुको नामावली सार्वजनिक गरिएको छ । महाधिवेशन सम्पन्न गराउनको लागि बनेको केन्द्रीय निर्देशन समितिले उपलब्ध गराएको नामावली विद्यार्थी संघको केन्द्रीय निर्वाचन समितिले शनिबार राती सार्वजनिक गरेको हो ।