७ मंसिर २०८१, शुक्रबार

Tag: महन्थ ठाकुर

केपी ओली नै फेरि प्रधानमन्त्री बन्ने पक्का : महन्थ पुगे लड्डु खान बालुवाटार

काठमाडौं । बिपक्षी दलहरु नेपाली कांग्रेस-माओवादी केन्द्रले बैकल्पिक सरकार गठनको दावी नगर्ने भएपछि अन्तत: एमाले अध्यक्ष केपी शर्मा ओली नै पुन: प्रधानमन्त्री नियुक्त हुने पक्का भएको छ । ठूलो रस्साकस्सीपछि ओलीलाई साथ दिएर ओलीको पद जोगाइदिएपछि जसपाका अध्यक्ष महन्थ ठाकुर