१३ आश्विन २०८१, आइतबार

Tag: मनास्लु हिमाल

हिमपहिरामा परेका ४ जनाको उद्धार, २ जनालाई उपचारका लागि काठमाडौँ पठाइयो

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिमपहिरामा पुरिएकामध्ये ४ जनाको उद्धार गरिएको छ । हिमपहिरामा परेका २ जनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको र दुई जनालाई तेस्रो आधार शिविरबाट उद्धार गरी पहिलो आधार शिविरमा