२१ बैशाख २०८१, शुक्रबार

Tag: मतदान

राष्ट्रियसभा सदस्यका लागि मतदान शुरु, ३२ सिटका लागि ५२ जना प्रतिस्पर्धामा 

२४ माघ, काठमाण्डौ । राष्ट्रियसभा सदस्यको निर्वाचन आज देशैभर सुरु भएको छ । प्रदेश २ को निर्विरोध भइसकेकाले बुधबार छ वटा प्रदेशमा मतदान सुरू भएको  छ । प्रदेश ३ को निर्वाचन ललितपुरको जावलाखेलमा भइरहेको छ । मतदाताहरु लामवद्ध भएर आफ्नो