८ बैशाख २०८१, शनिबार

Tag: मतदान

उपनिर्वाचनमा ३ तहका रिक्त ५२ पदका लागि मतदान शुरु

१४ मंसिर, काठमाडौं । उपनिर्वाचन अन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि आज मतदान बिहान ७ बजेबाट मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार, मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर मतदान गर्न सक्नेछन् । निर्वाचन आयोगले उपनिर्वाचनका लागि सुरक्षा