५ जेष्ठ २०८१, शनिबार

Tag: भूकम्प

पुनःनिर्माण गरिएका लमजुङका १४ घर समुदायमा हस्तान्तरण

असोज २२, लमजुङ | दुई वर्षअघि आएको भूकम्पले भत्किएर पुनःनिर्माण गरिएका लमजुङका १४ घर समुदायमा हस्तान्तरण गरिएको छ । राइनास–९, मोहोरियाकोटमा निर्माण गरिएका १४ घर, एक सामुदायिक भवन र एक आरोग्य भवन गरी १६ वटा भवन राष्ट्रिय योजना आयोगका सदस्य