७ बैशाख २०८१, शुक्रबार

Tag: भीम रावल

भीम रावलको महत्वपुर्ण पद खोसियो, अब के गर्लान् ?

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् । ओलीले महासचिवबाहेकका सबै पदाधिकारी हटाएका छन् । सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।