६ बैशाख २०८१, बिहिबार

Tag: भीम रावल

एमाले अध्यक्ष ओली र भीम रावलबीच च्यासलमा भेटवार्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो एमाले मुख्यालय च्यासल पुगेर नेता रावलले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । वर्षौं अघिदेखि नै अध्यक्ष ओलीसंग असन्तुष्ट