१३ बैशाख २०८१, बिहिबार

Tag: भीम रावल

एमसीसी सम्झौता पद र स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास कतैबाट नहोस् : रावल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले एमसीसीसँगको सम्झौताका राष्ट्रघाती प्रावधानप्रति आँखा चिम्लेर राष्ट्रिय स्वाधीनता, अस्मिता र हितको विषयलाई पद र स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास कतैबाट नहोस भनेका छन्। नेता रावलले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै त्यसो