११ बैशाख २०८१, मंगलबार

Tag: भीम रावल

भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिने संकेत

काठमाडौँ । अन्ततः नेकपा एमालेका उपाध्यक्ष भीम रावल आफूले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन तयार भएका छन् । प्रतिनिधिसभा सदस्यबाट राजीनामा घोषणा गरेका रावल आफ्नो निर्णयबाट पछि हट्ने भएका हुन् । उनले सांसद पदबाट गरेको राजीनामा घोषणा भोलि फिर्ता लिने