१२ असार २०८१, बुधबार

Tag: बैठक

नेकपा सचिवालयको बैठक शुरु हुँदै

२० असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको तेस्रो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा अहिले केही बेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु हँुदैछ । पार्टीका महासचिव विष्णु पौडेलका अनुसार पार्टी स्थायी समितिको बिहीबार बस्ने बैठकको तयारीका लागि