८ बैशाख २०८१, शनिबार

Tag: बैठक

व्यवस्थापिका संसदको बैठकमा अाज छलफल हुने बिषय

१६ असार, २०७३:- काठमाडौं,  नयाँ बानेश्वरस्थित संसद भवनमा विहान ११ बजे बस्ने बैठकमा विनियोजित मन्त्रालयगत बजेटमाथि छलफल हुनेछ। बिहीबारको बैठकमा शान्ति तथा पुनर्निर्माण, श्रम तथा रोजगार, खानेपानी तथा सरसफाई लगायत सातवटा मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले