फाइजर Archives - Nepalpatra Nepalpatra
१९ मंसिर २०७७, शुक्रबार

Tag: फाइजर

कोभिड-१९ विरुद्धको खोपको अनुमतिका लागि फाइजरद्वारा आवेदन

वासिङ्टन । वासिङ्टन अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले कोभिड–१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा स्थानीय समय अनुसार शुक्रवार आवेदन दिएका छन् । उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको