प्रियंका चोपडा Archives - Nepalpatra

प्रियंका चोपडा

  • प्रियंकाको डिजर्ट

    पाँच सयका केही नोटहरुमाथि प्रियंकाको डिजर्ट

    एजेन्सी, हलिउडकी अभिनेत्री प्रियंका चोपडाले नोटमाथि डिजर्ट राखेकी छिन् । पाँच सयका केही नोटहरु कचौरामा राखिएको र त्यसैमाथि डिचर्ट राखेको देखिन्छ । प्रियंकाले हालसालै आफूभन्दा दश वर्ष कान्छा हलिउड नायक निक जोनससँग विवाह गरेकी छिन् । निक लोकप्रीय नायक हुन् । उनीसँग जोडिएपछि प्रियंका पनि हलिउडमा छाएकी छिन् ।

  • प्रियंका चोपडादेखि ऐश्वर्या रायसम्मले यसरी मनाए करवाचौथ(तस्बिर सहित)

    एजेन्सी, बलिउड सेलिब्रिटीले करवाचौथ पर्व धुमधामसँग मनाए छन् । करवाचौथ पर्व मनाएसँगै उनीहरुले तस्बिर सोसल मिडियामा सेयर गरेका छन् । प्रियंका चोपडादेखि अनुष्का शर्मा, रबिना टन्डन, ऐश्वर्या राय बच्चन, शिल्पा शेट्टी कुन्द्रा, सोनाली बेन्द्रे, मिरा राजपुतसहित थुप्रै सेलिबिैटीले करवाचौथको ब्रत बसेर श्रीमानको लामो आयुको कामना गरे । तस्बिरहरु

  • बलिउड अभिनेत्री प्रियंका चोपडाले खोलिन आफ्नो पतिको टप सेक्रेट बानी

    एजेन्सी, बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो जीवनसँग जोडिएका कैयन् कुराको खुलासा गरेकी छिन् । अन्तर्वार्ताका दौरान प्रियंकाले आफ्ना पति तथा कलाकार निक जोनसका बारेमा पनि कैयन् राज खोलेकी छिन् । चोपडाले एक अन्तर्वार्ताका क्रममा निक जोनस भित्री मनदेखि पूर्ण रुपमा पञ्जावी भएको बताइन् । ‘जब निक पहिलोपटक यहाँ (भारत) आएका थिए, यो देश खुब मन […]

  • ‘द स्काई इज पिंक’ को प्रिमियरमा किन रोइन् प्रियंका चोपडा ?

    एजेन्सी, प्रियंका चोपडा लामो समयपछि फिल्म द स्काई इज पिंकबाट बलिउडमा फिर्ता भइरहेकी छिन् । हालै टोरोन्टो फिल्म फेस्टिबलमा द स्काई इज पिंकको पहिलो प्रिमियर राखियो । चोपडासँग फरहान अख्तर र निर्देशक सोनाली बोस पनि उपस्थित थिए । प्रिमियरको क्रममा प्रियंका निकै भावुक भइन् । द स्काई इज पिंक हेरेपछि प्रिमियरमा उपस्थित सबैले फिल्मको अत्यधिक […]

  • प्रियंका चोपडाले किन श्रीमान् निकको गलत उमेर लेखिन्

    एजेन्सी, प्रियंका चोपडाले इन्स्टाग्राममा श्रीमान् निक जोनस निकसँगको एउटा फोटो सेयर गर्दै उनलाई टकिला ब्रान्ड भिल्ला भ्यानको लञ्चमा बधाई दिदै उनले लेखेकी छिन्, ‘तपाईमाथि गर्व छ । २७ वर्षको उमेरमा तपाई आफ्नै टिकलाको मालिक हुनुहुन्छ ।’ मानिसहरुले गरे यस्तो कमेन्ट एक प्रयोगकर्ताले लेखे, ‘उनी अहिले २६ वर्षमा छन्, २७ होइनन् ।’ एक अन्य प्रयोगकर्ताले लेखे, […]

  • प्रियंका चोपडा किन ट्रोल भइन्

    एजेन्सी, १५ अगस्ट भारतको स्वतन्त्रता दिवसका दिन प्रियंका चोपडाका जेठाजु जो जोनसको जन्मदिन थियो । जोनस परिवार एकजुट भएर निकै रमाइलो गरे । प्रियंका पनि कालो पहिरनमा थिइन् । यद्यपि, प्रियंकाले जुन पारदर्शी पहिरन लगाएकी थिइन् त्यो मानिसहरुलाई मन परेन । कतिले उनलाई चराजस्तै बनाइदिएको आरोप लगाए भने कतिले उनलाई मूर्खजस्तो देखिएको पनि भन्न भ्याए […]

  • यी हुन् इन्स्टाग्रामबाटै २ करोड कमाउँने नायिका

    एजेन्सी, हालै मात्र सार्वजनिक भएको एक रिपोर्ट अनुसार बलिउड नायिका प्रियंका चोपडाले इन्स्टामा ब्रान्डको प्रमोशन गरेवापत करोडौ रकम कमाउने गरेको खुलेको छ । हालै मात्र सार्वजनिक भएको इन्स्टाग्रामको सेड्यूलिंग टूल ‘होप्पर एचक्यू’को सूचीबाट यो कुरा सार्वजनिक भएको हो । जसमा, नायिका चोपडा १९ औं स्थानमा छिन् । नायिका चोपडालाई इन्स्टामा फलो गर्नेको संख्या ४ करोड […]

  • हट नायिका प्रियंका चोपडाको हट तस्विरहरु

    एजेन्सी, प्रियंका चोपड़ा बलिउडमा मात्र नभई हलिउडमा पनि काम गरीसकेकी छिन । सुन्दर तथा हट नायिका चोपड़ाले बलिउडमा धेरै सुपरहिट चलचित्रहरु पनि दिसकेका छन । अमेरिकन गायक निक जोनससँग विवाह गरेपछी उनी हाल अमेरिकामा नै बासोबास गर्छिन ।

  • प्रियंका चोपडा विश्वका सर्वाधिक शक्तिशाली महिलाको सूचीमा

    कार्तिक १८ | अभिनेत्री प्रियंका चोपडा विश्वको सर्वाधिक शक्तिशाली महिलाको सूचीमा परेकी छन्। विश्वप्रसिद्ध पत्रिका ‘फोब्स’ले सार्वजनिक गरेको सूचीमा उनी ९७ औँ नम्बरमा परेकी हुन्। उनी विश्वका १०० शक्तिशाली महिलाको सुचिमा पहिलोपटक सामेल भएकी हुन् । संचार तथा मनोरञ्जन उद्योगका महिलाको सुचिमा भने उनी १५ औं स्थानमा अटाएकी छन्। उनी प्रसिद्ध बेलायती लेखिका जेके रोलिङ […]