८ बैशाख २०८१, शनिबार

पाँच सयका केही नोटहरुमाथि प्रियंकाको डिजर्ट


प्रियंकाको डिजर्ट

एजेन्सी, हलिउडकी अभिनेत्री प्रियंका चोपडाले नोटमाथि डिजर्ट राखेकी छिन् । पाँच सयका केही नोटहरु कचौरामा राखिएको र त्यसैमाथि डिचर्ट राखेको देखिन्छ ।

प्रियंकाले हालसालै आफूभन्दा दश वर्ष कान्छा हलिउड नायक निक जोनससँग विवाह गरेकी छिन् । निक लोकप्रीय नायक हुन् । उनीसँग जोडिएपछि प्रियंका पनि हलिउडमा छाएकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !