१२ बैशाख २०८१, बुधबार

प्रियंका चोपडादेखि ऐश्वर्या रायसम्मले यसरी मनाए करवाचौथ(तस्बिर सहित)


एजेन्सी, बलिउड सेलिब्रिटीले करवाचौथ पर्व धुमधामसँग मनाए छन् । करवाचौथ पर्व मनाएसँगै उनीहरुले तस्बिर सोसल मिडियामा सेयर गरेका छन् ।

प्रियंका चोपडादेखि अनुष्का शर्मा, रबिना टन्डन, ऐश्वर्या राय बच्चन, शिल्पा शेट्टी कुन्द्रा, सोनाली बेन्द्रे, मिरा राजपुतसहित थुप्रै सेलिबिैटीले करवाचौथको ब्रत बसेर श्रीमानको लामो आयुको कामना गरे ।

तस्बिरहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !