१३ आश्विन २०८१, आइतबार

Tag: प्रधानमन्त्री प्रचण्ड

नागरिकलाई सही सूचना प्रवाह गर्न राससको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सही सूचना प्रवाह गर्न राष्ट्रिय समाचार समिति (रासस) को भूमिका महत्वपूर्ण रहेको बताएका छन् । उनले देश र विदेशका सञ्चारमाध्यमलाई स्वदेशी र विदेशी समाचार उपलब्ध गराउँदै आएको राससले देशका बढीभन्दा बढी सूचना सम्प्रेषण