२४ असोज, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शान्ति प्रक्रियाले पूर्णता पाएसँगै अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उच्च बनेको बताउनुभएको छ । गुल्मेली समाजले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संयुक्त राष्ट्रसङ्घको हालै सम्पन्न महासभाका सभापतिले समापन मन्तव्यका क्रममा नेपालको प्रधानमन्त्रीलाई