१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिनिधिसभा विघटन

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा निवेदकका तर्फबाट जवाफी बहस शुरु

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सकिएर रिट निवेदकका तर्फबाट जवाफी बहस शुरु भएको छ । जवाफी बहसका लागि ३ घण्टाको समय तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा