१२ बैशाख २०८२, शुक्रबार

Tag: प्रतिनिधिसभाको बैठक

हिजो स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको हो । हिजो दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश भन्दै आज दिउँसो ३ बजे बस्ने गरी