११ श्रावण २०८१, शुक्रबार

Tag: पहिरो

प्युठानमा पहिरोमा पुरीएर ८ जनाको मृत्यु

२१ असार, २०७३:- प्युठान, गएराति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर प्यूठानमा दुई परिवारका ८ जनाको जनाको मृत्यु भएको छ। रजवारा गाविस वडा नं. ३ नेटाका दुर्गबहादुर मल्ल, उनकी श्रीमती सीता, छोरीहरु सुशिला, लेखा र सिर्जनाको घटना स्थलमै मृत्यु भएको